बाह्रखरी फोटो
सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजारको पश्चिम धर्मकाँटानजिक बीचसडकमा विद्युत्को पोल नहटाई गरिएको कालोपत्र सडक । नेपाल विद्युत् प्राधिकरणले समयमै पोल नहटाएपछि सडक निर्माणको ठेक्का लिएको चाइना रेल्वे २ इन्जिनियरिङ ग्रुपले त्यो राखेरै सडक कालोपत्र गरेको हो । तस्बिर : लोकेन्द्रप्रसाद यादव/रासस ।
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ १०:३७
प्रतिक्रिया दिनुहोस्