site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षको निधन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।‌
चार महिनाअधि मस्तिष्क पक्षघात भएर थलिएका उनको सोमबार दिउँसो निधन भएको हो ।

नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले मंगलबार उनको अन्तिम संस्कार गरिने जानकारी दिए ।

Dabur Nepal
NIC Asia

राष्ट्रियसभा निर्वाचनमा मत दिन विराटनगर आउँदा उनी बेहोस भएका थिए । उनलाई अर्धचेत अवस्थामा एक महिनायता ग्रामथानस्थित घरमै राखिएको थियो ।

उनी गम्भीर बिरामी परेपछि चार महिनादेखि उपाध्यक्ष गुणवर्तीदेवी थारूले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro