site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दीपेन्द्रले लिए दोस्रो विकेट, हेनड्रिक्स ‘कट एन्ड बोल्ड’
Dabur Nepal
NIC Asia

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले चौथो सफलता दिलाएका छन् ।

शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालका लागि दीपेन्द्रले १५.३ ओभरमा दक्षिण अफ्रिकाका रिजा हेनड्रिक्सलाई ‘कट एन्ड बोल्ड’ गरे । अर्धशतक बनाउन सात रनले चुकेका हेनडिक्सले ४३ रन बनाए ।

जारी खेलको १६ ओभर समाप्त हुँदा दक्षिण अफ्रिकाले चार विकेट गुमाएर ८५ रन बनाएको छ ।
 
सुपर–८ को सम्भावना कायम राख्न नेपाललाई आज जितको दबाब छ । समूह ‘डी’ मा नेपाल तीन खेलबाट एक अंकसहित नेपाल तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान निश्चित गरिसकेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro