राजनीति

काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ ०५:३७
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास
लोकप्रिय