site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिशहोम फाइबरनेट जोड्दा ‘फोरके स्टिमर’ उपहार

काठमाडौं । डिशहोम फाइबरनेटले ‘डिशहोम फाइबरनेट जोड्नुहोस्, डिशहोम फोरके स्टिमर उपहार पाउनुहोस्’ अफर ल्याएको छ । शुक्रबारदेखि सुरु भएको अफर योजना सीमित अवधिका लागि मात्र हुने कम्पनीले जनाएको छ ।

युरो कप–२०२४ सिजनमा ग्राहकहरूको अनुभव अभिवृद्धि गर्न सुरु भएको अफर २४ महिनाका लागि २०० एमबीपीएस, ३०० एमबीपीएस र सोभन्दा धेरैको प्याकेज खरिद गरी नयाँ कनेक्सन जडान गर्ने तथा नवीकरण गर्ने दुवै सब्सक्राइबरका लागि रहेको छ ।

Dabur Nepal
NIC Asia

यो प्याकेज खरिद गर्ने ग्राहकले डिशहोम फोरके स्टिमर निःशुल्क प्राप्त गर्न सक्नेछन् । प्याकेज खरिद गर्ने ग्राहकले डिशहोम गो एपमार्फत सोनी स्पोर्टस नेटवर्कमा निःशुल्क प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।

डिशहोम फोरके स्टिमरले क्रिस्टल क्लियर भिजुअल र उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दै फोरके रेजोल्युसनलाई समर्थन गर्दछ ।

यसका मुख्य विशेषताहरूमा १६० भन्दा बढी लाइभ च्यानल, २०० भन्दा बढी मुभी, १०० भन्दा बढी ड्रामा, २० भन्दा बढी रियालिटी सो, गुगल एसिस्टेन्स, डल्बी अडियो, गेमिङ, डल्बी अडियो आदि छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro