site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रफाहमा दुई किलोमिटर लामो सुरुङ ध्वस्त

काठमाडौं । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिणी गाजापट्टीको रफाहमा एउटा सुरुङ ध्वस्त गरिएको जनाएको छ । दुई किलोमिटर लामो सुरुङ आतंकवादीले बल निर्माण र आतंककारी गतिविधिका निम्ति प्रयोग गरेका बताइएको छ ।

आईडीएफ अनुसार, इजरायली सेनाले धेरै महत्त्वपूर्ण सुरुङ फेला पारेको थियो । त्यहाँ एके–४७ राइफलहरू, एन्टी–ट्यांक मिसाइलहरू, विस्फोटक पदार्थजस्ता हतियारहरू राखिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro