site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटको अफर 

काठमाडौं । जारी आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले ग्रुप स्टेजअन्तर्गत आज (मंगलबार) राति ९ः१५ बजे नेदरल्यान्डसँग पहिलो खेल खेल्दै छ । यही अवसरमा डिशहोम फाइबरनेटको अफर सार्वजनिक गरेको छ ।

यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको हो ।

Dabur Nepal
NIC Asia

डिशहोमले आज दिउँसो ३ः१५ बजे ‘लेख्नेछौँ नयाँ इतिहास’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर आज राति ११ः५९ बजेसम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ ।

यो अफर लिनको लागि ग्राहकहरूले २०० एमबीपीयस र सोभन्दा माथिका प्याकेजहरू २४–महिनाको लागि रिचार्ज गरेको हुनु पर्नेछ ।

रिचार्ज गर्नको लागि आफूनजिकै रहेको डिशहोमको डिलरकहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाइदा उठाउन सकिनेछ । साथै अनलाइन पेमेन्ट वालेटहरूमार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । थप जानकारीको लागि डिशहोम फाइबरनेटको ग्राहक सेवा केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न कम्पनीले जानकारी दिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro