site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा जन्ती बोकेको ट्रली दुर्घटना हुँदा १३ जनाको मृत्यु, ४० घाइते
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

नयाँ दिल्ली । भारतको मध्य प्रदेशको राजगढमा सडक दुर्घटनामा परी आइतबार राति १३ जनाको मृत्यु भएको छ । उनीहरू राजस्थानको झालावाड जिल्लाका बासिन्दा भएको बताइएको छ ।

तीव्र गतिमा हुँकिएको ट्याक्टर अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको जनाइएको छ । ट्याक्टर ट्रलीमा ठोक्किँदा त्यसमा सवार १३ जन्तीको मृत्यु भएको हो । अस्पतालमा ४० जनाको उपचार भइरहेको जनाइएको छ ।

भारतका राष्ट्रपति द्रौपदी मुर्मुसहित मध्य प्रदेश र राजस्थानका मुख्यमन्त्रीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro