site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘ईश्वर’को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ईश्वर’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । 

पृष्ठभूमिमा ताल रहेको पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देखाइएको छ । राजु गिरीको निर्देशन र हरिबहादुर थापाको निर्माण रहेको चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।

चलचित्रमा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनील थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ । चलचित्र साउन ११ मा रिलिज हुँदै छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro