site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सैन्य अभ्यास सत्ता कब्जाका लागि क्षमताको परीक्षण : चीन
Dabur Nepal
NIC Asia

काठमाडौं । चीनले गरेको ताइवानलक्षित सैन्य अभ्यासलाई सत्ता कब्जाका लागि क्षमता परीक्षण गरिएको त्यहाँको सेनाले बताएको छ । ताइवानलाई घेरेर चीनले बिहीबारबाट सुरू गरेको दुईदिने सैन्य अभ्यास सत्ता कब्जाका लागि आफ्नो क्षमताको परीक्षण भएको चीनको पिपुल्स लिबरेसन आर्मीले शुक्रबार बताएको हो ।

ताइवानमा नयाँ राष्ट्रपतिले शपथ लिएलगत्तै चीनले गरेको यो ‘मिलिटरी ड्रिल्स’ एक वर्षपछि गरिएको सबैभन्दा ठूलो सैन्य गतिविधि हो । बेइजिङले ताइवानका राष्ट्रपति लाई चिङ तेलाई निन्दा गर्दै खतरनाक पृथकतावादीको संज्ञा दिएको थियो ।

उनले गएको सोमबार राष्ट्रपतिको शपथ लिँदै चीनलाई सैन्य र राजनीतिक रूपमा धम्की नदिन चेतावनी दिएका थिए । सीएनएन
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro