site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सैन्य अभ्यास सत्ता कब्जाका लागि क्षमताको परीक्षण : चीन
Dabur Nepal
NIC Asia

काठमाडौं । चीनले गरेको ताइवानलक्षित सैन्य अभ्यासलाई सत्ता कब्जाका लागि क्षमता परीक्षण गरिएको त्यहाँको सेनाले बताएको छ । ताइवानलाई घेरेर चीनले बिहीबारबाट सुरू गरेको दुईदिने सैन्य अभ्यास सत्ता कब्जाका लागि आफ्नो क्षमताको परीक्षण भएको चीनको पिपुल्स लिबरेसन आर्मीले शुक्रबार बताएको हो ।

ताइवानमा नयाँ राष्ट्रपतिले शपथ लिएलगत्तै चीनले गरेको यो ‘मिलिटरी ड्रिल्स’ एक वर्षपछि गरिएको सबैभन्दा ठूलो सैन्य गतिविधि हो । बेइजिङले ताइवानका राष्ट्रपति लाई चिङ तेलाई निन्दा गर्दै खतरनाक पृथकतावादीको संज्ञा दिएको थियो ।

उनले गएको सोमबार राष्ट्रपतिको शपथ लिँदै चीनलाई सैन्य र राजनीतिक रूपमा धम्की नदिन चेतावनी दिएका थिए । सीएनएन
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro