site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
श्रममन्त्रीको सम्पत्ति : १३ ठाउँमा घरजग्गा, १५० तोला सुन, १० तोला हीरा, बैंकमा दुई करोड १८ लाख
फाइल तस्बिर ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालसँग देशका १३ स्थानमा घरजग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति समेत रहेका अर्यालले आफ्नो सम्पत्ति विवरणमा १५० तोला सुन र बैंकमा दुई करोड १८ लाख नगद मौज्दात रहेको उल्लेख गरेका छन् ।

Dabur Nepal
NIC Asia

उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरणमा आफूसँग १०० तोल चाँदी र १० तोला हीरा रहेको समेत खुलाएका छन् ।

उनीसँग विभिन्न कम्पनीका ६७ हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मेगा बैंकको १० हजार कित्ता, बिग इन्भेस्टमेन्टको ३५ हजार, पिपुल इन्भेस्टमेन्टको नौ हजार, जनसागर सहकारीको १० हजार, संयम सहकारीको दुई हजार र सुवर्णभूमि सहकारीको एक हजार कित्ता सेयर रहेको उनले खुलाएका छन् ।

विस्तृत सम्पत्ति विवरण हेर्नोस्–

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro