site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२७.५४ अंकले बढ्यो नेप्से, पाँच अर्ब ८५ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २७.५४ अंकले बढेको छ । नेप्से १.३३ प्रतिशतले बढेर २०९२.०० को विन्दुमा पुगेको छ ।

यसदिन एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२.१९ रुपैयाँमा कारोबार भएको छ ।

Dabur Nepal
NIC Asia

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी गुमाउनेमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडेको सेयर मूल्य ७.४० प्रतिशतले घटेको छ ।

कारोबारमा रहेका १३ वटा समूहमध्ये आठ वटाको परिसूचक वृद्धि भएको छ । सबैभन्दा धेरै बैंकिङ समूहको परिसूचक ४.१८ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक ०.६५ प्रतिशतले घटेको छ ।

सोमबार १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने, १०७ को घट्दा पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro