site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सदनमा आज सभामुख देखिनँ : विश्वप्रकाश शर्मा 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजको सदनमा सभामुख नदेखेको बताएका छन् । 

सभाको नेताले सभाको नेतृत्वको रूपमा नभएर सत्ताको ‘रबर स्ट्याम्प’ बनेको भन्दै शर्माले सभामुख नदेखेको बताएका हुन् । “सदनमा आज सभामुख देखिन ! देखिरहेको छु– रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्र,” शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro