site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपांगता भएकाहरूको आन्दोलनमा ‘बल प्रयोग’, ६ जना घाइते 

काठमाडौं । अपांगता भएकाहरूको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । शान्तिबाटिकाबाट माइतीघरतर्फ आएका आन्दोलनकारीलाई प्रहरीले सडकमा छेकेर बल प्रयोग गर्दा ६ जना घाइते भएको संघर्ष समितिका प्रवक्ता गणेश केसीले जानकारी दिए ।

प्रहरीले बल प्रयोग गर्दा घाइते भएका ऋषि ढकाल, शर्मिला विश्वकर्मा, बेगबहादुर तामाङ, लक्ष्मण मगर, रमेश खड्का र गीता ढकालको बीर अस्पतालमा उपचार भइरहेको केसीले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro