site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालसुधार गृहका बालबालिकाको स्वास्थ्य बिमा गरिने 

काठमाडौं । सरकारले बालसुधार गृहमा रहेका बालबलिकाको स्वास्थ्य बिमा गर्ने भएको छ । मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी दिएका हुन् । 

“तीनै तहका सरकारका लागत साझेदारी र व्यवस्थपनमा बालगृह, बालग्राम, बालसुधार गृहको स्तरोन्नति गरिनेछ, बालसुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य बिमा गरिनेछ,” राष्ट्रपति रामचन्द्र पौडेलले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro