site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जाललाई मर्यादित बनाइने
SkywellSkywell

काठमाडौं । सरकारले मिडिया साक्षरता अभियान सञ्चालन गर्ने बताएको छ । 

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै सो जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित र व्यवस्थित तुल्याइने उनले बताए । मातृभाषामा आधारित ग्रामीण पत्रकारिता प्रवर्द्धन गर्ने पनि जानकारी दिए । 

“सबै प्रदेशमा सञ्चारग्राम निर्माण र सञ्चालन गर्ने नीति लिइने छ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu