site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कपडाभित्र लेपन गरेर ल्याएको सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडाभित्र लेपन गरेर ल्याएको सुन प्रहरीले बरामद गरेको छ । दुबईबाट आएको भारतीय नागरिकको साथबाट अन्डवेयर, हुडी र पाइन्टमा लेपन गरिएको सुन बरामद भएको हो ।

कपडासहितको तौल ५ किलो रहेको विमास्थल प्रहरीका एक अधिकारीले जानकारी दिए । सुन पगाल्दा करिब एक किलो पुग्ने अनुमान प्रहरीको छ ।

भारतीय नागरिक आइतबार साँझ फ्लाई दुबईबाट काठमाडौँ अएका थिए । भन्सार जाँचपास पार गरेपछि विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro