site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या भएको छ ।

मोरङ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति हत्या भएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए । सामान्य विवाद हुँदा बीचबाटोमै चक्कु प्रहार गरेर हत्या गरेको जनाइएको छ ।

घटनामा संलग्न चारजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न १७ वर्ष मुनिका रहेका छन् ।

घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro