site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी बढेसँगै एयर कुलरहरूको माग बढ्न थालेको हो ।

टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरी चार प्रकारका एयर कुलर छन् । जसको १० भन्दा बढी मोडेलहरू छन् । ग्राहकलाई आफ्नो आवश्यकताअनुसारको कुलर छान्न सजिलो हुने बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तराईमा गर्मी बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ । साथै, सेन्साई ब्राण्डअन्तर्गत एयर कुलरलगायत चेष्ट फ्रिजर, सोकेश, रेफ्रिजेरटर, टि.भी. र वासिङ मेसिन पनि रहेको कम्पनीले जनाएको छ ।

ग्राहकलाई सजिलो पहुँच होस् भनी कम्पनीले नेपालभरि ७७ जिल्लामा आफ्ना आधिकारिक डिलरमार्फत बिक्री वितरण गर्दै आएको छ । साथै बिक्रीपश्चात्को सेवाका लागि कम्पनीको ३५ भन्दा बढी सहरहरूमा आफ्नै सर्भिस सेन्टर रहेको कम्पनीले जनाएको छ ।

Global Ime bank

चौधरी ग्रुपअन्तर्गत इ.ओ.एल. प्रा.लि.ले सेन्साई ब्राण्डको उत्पादन नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement