site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राष्ट्र बैंकको कठोर नीतिले रियलस्टेट क्षेत्र सिथिल भएको आरोप
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपाल राष्ट्र बैंकले लिएको कठोर नीतिले रियलस्टेट क्षेत्रमा सिथिलता देखिएको बताएका छन् । बुधबार नेपाल जग्गा तथा आवास विकास संघको १७ औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । 

अहिले राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो र कर्जा आम्दानी अनुपात ५० प्रतिशत राखेको छ । अध्यक्ष लोहनीले घरजग्गा व्यवसायलाई चलायमान बनाउन आगामी बजेट तथा राष्ट्र बैंकले मोनिटरी पोलिसीमार्फत् लोन टु भ्यालुलाई ७० प्रतिशत र कर्जा आम्दानी अनुपातलाई बढाएर ८० प्रतिशत पुर्‍याउन माग गरे । 

राष्ट्र बैंकले लचिलो नीति नलिएमा नयाँ रियलस्टेटमा चलिरहेका प्रोजेक्टहरू समेत संचालन हुन नसकिने उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement