site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘आवास तथा भोजन सेवा’को आर्थिक वृद्धि साढे २ प्रतिशतले बढ्ने अनुमान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा आवास तथा भोजन सेवाको आर्थिक वृद्धिदर साढे २ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धिसहितका कारणले चाल आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २१.८४ प्रतिशत हुने अनुमान गरिएको छ ।

गत आव २०७९/०८० मा यस क्षेत्रको वृद्धिदर १८.०३ प्रतिशत रहने अनुमान गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय