site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङमा एमालेका भण्डारी ९ मतले अघि लागे 

काठमाडौं । बझाङ १ ‘क’ मा नेकपा (एमाले) अघि लागेको छ । एमालेका दमनबहादुर भण्डारी नेपाली कांग्रेसका अभिषेक सिंहभन्दा नौ मतले अघि लागेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भण्डारीले नौ हजार ८९ मत पाएका छन् । कांग्रेसका सिंहले ९ हजार ८० मत प्राप्त गरेका छन् । सुरुआतमा एमालेले अग्रता लिएका थियो भने पछि कांग्रेस अघि लागेको थियो । 

माओवादीका जनक बुढाले तीन हजार ६६३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४०५ मत प्राप्त गरेका छन् । 

अब करिब ५ हजार मत गणना हुन बाँकी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro