site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाम–२ मा सुहाङको अग्रता कायमै (सूचीसहित)

काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ४८७ मत प्राप्त गरेका छन् । 

दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ५ हजार ८४४ मत पाएका छन् । 

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६६२ मत प्राप्त गरेका  छन् । 

रास्वपाका मिलन लिम्बूले १ हजार २६९ मत प्राप्त गरेका छन् । मतगणना जारी छ । 
Capture-1714355960.JPG
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्