site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाम–२ : एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

इलाम । उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना जारी छ । हाल चुलाचुली क्षेत्रको मतगणना भइरहेको छ ।

प्राप्त पछिल्लो नतिजाअनुसार यहाँ एमालेको अग्रता कायमै छ । एमाले उमेदवार सुहाङ नेम्वाङ अघि लागेका छन् । यस्तै यहाँ तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले पनि मत थपेका छन् ।

Dabur Nepal
NIC Asia

आयोगको तथ्यांकअनुसार नेम्वाङले पाँच हजार २७ मत पाएका छन् । जबकी दोस्रो स्थानमा रहेका डम्बर खड्काको तीन हजार ७५९ मत रहेको छ । यी दुई बीच १२६८ को मतान्तर छ ।

यहाँ तेस्रो स्थानमा रहेको पहिचान पक्षधर स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले १८१५ मत ल्याएका छन् । रास्वपाका मिलन लिम्बुले ७६० मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ००:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro