site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाम–२ : मतगणनाका लागि सर्वदलीय बैठक सुरु

इलाम । काठमाडौं । उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरू भएको छ ।

इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा बैठक बसिरहेको हो । बैठकपश्चात् मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे जानकारी दिए ।

Dabur Nepal
NIC Asia

इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । मुख्य निर्वाचन आधिकृत घिमिरेले बाह्रखरीलाई दिएको जानकारीअनुसार उक्त मत खसेको तथ्यांक निर्वाचन आयोगले निकालेको छ । "६९ हजार ४२१ मत खसेको विवरण हामीले निकालेका छौँ," उनले भने ।

हृदयघातका कारण संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधनपश्चात् उपनिर्वाचन भएको हो ।

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro