site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिसहोमले ल्यायो ‘खुसीको रिचार्ज’ अफर

काठमाडौं । डिसहोम डीटीएचका ग्राहकहरूले अब जति रकमको रिचार्ज गर्‍यो उति नै रकम बोनस पाउने भएका छन् । डिसहोमलने ‘खुसीको रिचार्ज’ अफर ल्याएको हो ।

ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नेछन् ।

Dabur Nepal
NIC Asia

३६५ दिनदेखि रिचार्ज नगरेका ग्राहकलाई लक्षित गरी कम्पनीले यो योजना सार्वजनिक गरेको बताइएको छ । यस योजनाअन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गरे  उति पैसा बोनसस्वरूप पाउनेछन् ।

यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००,  दुई हजारको रिचार्ज गर्दा दुई हजार नै बोनस प्राप्त गर्नेछन् । यो योजना सीमित अवधिका लागि मात्र लागु गरिएको कम्पनीले जनाएको छ ।

यस्तै, नियमित रिचार्ज गरिरहेका ग्राहकहरूले भने एक वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिसहोम हेर्न पाउनेछन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro