site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एप्पललाई फेरि सामसङ्गले उछिन्यो, कारण चीन

वाशिङ्गटन । यस वर्षको गएको चौथाई समयावधिमा एप्पलको आइफोनको बिक्री घटेको तथ्यांक सार्वजनिक भएको छ । मार्केट रिसर्च फर्म आईडीसीले सो कुरा जनाएको हो । यसको मुख्य कारण चीनमा आइफोनको बिक्री घट्नु रहेको जनाइएको छ । गएका केही महिनादेखि चीनमा आइफोन बिक्रीमा सो कम्पनीले अप्ठेरो झेल्नुपरेको छ ।

विगतका १२ वर्षमा सामसङ्ग स्मार्टफोन बनाउने कम्पनीमा १ नम्बरमा रहेकोमा सो स्थान गत वर्षदेखि एप्पलले लिएको थियो । आईडीसीका अनुसार २०२४को पछिल्लो चौथाई अवधिमा अहिले सामसङ्गले पुनः पहिलाको स्थान लिएको सीएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro