site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
एक्समा पोस्ट गर्न नयाँ प्रयोगकर्ताले पैसा तिर्नुपर्ने

काठमाडौं । सामाजिक सञ्जाल एक्सले नयाँ प्रयोगकर्तालाई पोस्ट गर्नका लागि शुल्क तोक्ने तयारी गरेको छ । एक्स अर्थात् पहिलेको ट्विटरका मालिक एलन मस्कले यस्तो योजना बनाइरहेको बताएका छन् ।

एक्सको वेबसाइट भएको परिवर्तनबारे गरिएको एक पोस्टमा रिप्लाइ गर्दै मस्कले यो नै फेक अकाउन्टको आक्रमणबाट जोगिने तरिका हुने बताएका छन् ।

अहिलेका एआई एवं ट्रोल फार्महरुले फेक अकाउन्ट रोक्ने अन्य तरिकालाई सजिलै बाइपास गर्ने सक्ने मस्कको भनाइ छ ।

अर्का एक प्रयोगकर्ताको पोस्टमा रिप्लाई गर्दै मस्कले नयाँ अकाउन्ट खोलेको तीन महिनापछि शुल्कबिना नै पोस्ट गर्न सकिने बताएका छन् ।

Global Ime bank

उनले यो नीति कम्पनीले कहिलेदेखि कार्यान्वयनमा ल्याउँछ भन्नेबारे भने जानकारी दिएका छैनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu