site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुजल फुड्सले नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा ल्याएको छ । यो नेपालकै पहिलो ‘स्क्वार मौल्डेड’ आकारको प्रिमियम चकलेट भएको कम्पनीले दाबी गरेको छ ।यो चकलेट मुखमा राख्नासाथ पग्लिने बताइएको छ । गुलाबी र बैजनी रङमा टक्लेट प्याकेजिङ गरिएको छ ।

प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षित तरिकाले गरिएको बताइएको छ । ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ । चोकोफन जोयको मात्र १० रूपैयाँको अधिकतम खुद्रा मूल्यमा आठ ग्रामको माउथफुल साइजमा बजारमा सर्वत्र उपलब्ध छ ।

सुजल फुड्सले विगत ५० वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्री वितरण गर्दै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement