site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सहकारी सञ्जालवालाले हाम्रा कार्यकर्तासम्मै आक्रमण गर्छन् : कृष्ण सिटौला 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सहकारीको विषय कांग्रेसले उठाए आक्रोशितहरूले कांग्रेसको कार्यकर्तासम्मै आक्रमण गर्ने बताएका छन् । 

नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेता सिटौलाले कांग्रेसले संसद्‌मा सहकारीको विषय उठाएको कुरा ठूलो सञ्जाल भएको एमालेलाई पनि मन नपरेको बताए । “तलबाट हाम्रा कार्यकर्तामाथि आक्रमण हुन्छ । सहकारी प्रकरणमा एमालेहरू झन् धेरै जोडिन्छन्,” सिटौलाको बैठकको भनाइ उध्रित गर्दै एक नेताले भने, “यो विषय उठाउँदा संगठित रूपमा हाम्रा कार्यकर्तासम्म प्रहार गर्छन् । यसमा हामी एकजुट भएर लाग्नुपर्छ ।” 

सिटौलाले सहकारीमा सबैभन्दा ठूलो सञ्जाल एमालेको भएको भन्दै उनीहरूले सत्तासँगै रवि लामिछाने र उनको पार्टीलाई जोगाउने भन्दा आफूमाथि छानबिन नहोस् भनेर सतर्क भएको उल्लेख गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय