site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिणी गाजाबाट इजरायली सैनिक फिर्ता
तस्बिर : एएफपी ।
Global Ime bank

काठमाडौं । इजरायलले आइतबार दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै स्थलसैनिक फिर्ता गरेको छ । गाजाको दक्षिणबाट उत्तरतर्फ नागरिकलाई फर्कन रोकिएको छ ।

इजरायली रक्षा बलले गाजा वरपर नयाँ सुरक्षा क्षेत्र स्थापना गरेपछि आफूलाई पुनर्गठित गरेको छ । इजरायली सेनाले अब गुप्तचरमा आधारित छापा मार्ने र आवश्यक परेमा गाजामा फर्कने तयारीमा रहेको बताइएको छ । सैनिकको प्रस्थान राजनीतिक दबाबसँग सम्बन्धित नरहेको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu