site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दक्षिणी गाजाबाट इजरायली सैनिक फिर्ता
तस्बिर : एएफपी ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इजरायलले आइतबार दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै स्थलसैनिक फिर्ता गरेको छ । गाजाको दक्षिणबाट उत्तरतर्फ नागरिकलाई फर्कन रोकिएको छ ।

इजरायली रक्षा बलले गाजा वरपर नयाँ सुरक्षा क्षेत्र स्थापना गरेपछि आफूलाई पुनर्गठित गरेको छ । इजरायली सेनाले अब गुप्तचरमा आधारित छापा मार्ने र आवश्यक परेमा गाजामा फर्कने तयारीमा रहेको बताइएको छ । सैनिकको प्रस्थान राजनीतिक दबाबसँग सम्बन्धित नरहेको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement