site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नयाँ वर्ष अफर : ‘सीजीको नयाँ सोचौँ, नयाँ रोजौँ’
Global Ime bank

काठमाडौं । सीजीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ सोचौँ, नयाँ रोजौँ’ अफर ल्याएको छ ।

यस अफरमा सीजी तथा सीजी मेरिडियाको उत्कृष्ट उत्पादनमा  ५८ हजार ८०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहार समेत उपलब्ध छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटीका सामानसँगै ढुक्कका साथ नयाँ वर्षमा एक नयाँ सुरुआत गर्दै उत्सव मनाउन सक्ने कमपनीले जनाएको छ ।

यस अफरमा सीजीका एलइडी टीभी, गुगल टीभी, एयर कन्डिसनर, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनमा आकर्षक क्यासब्याक तथा सीमित उत्पादनहरूमा पक्का उपहार छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu