site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रो चैमासमा ४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण
SkywellSkywell

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासमा चार प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासको तुलनामा चार प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको हो ।

मंगलबार एक तथ्यांक सार्वजनिक गर्दै तथ्यांक कार्यालयले त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको हो ।

KFC Island Ad
NIC Asia

उक्त त्रैमासमा अर्थतन्त्रमा धनात्मक वृद्धि हुनुमा धानलगायत अन्नबाली र अन्य कृषि त्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएका वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरीलाई प्रमुख कारण मानिएको छ ।

यसका साथै व्ययापार क्षेत्रमा भएको झिनो वृद्धि तथा उद्योगबाहेकका अन्य क्षेत्रहरूको धनात्मक वृद्धिले गर्दा समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख भएका पनि उल्लेख छ ।

दोस्रो त्रैमासमा अर्थतन्त्रमा समान्य वृद्धि हुने पनि अनुमान गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro