site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गाईको प्रतिमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित नयाँ वृन्दावन गौशाला परिसरमा रहेको गाईको प्रतिमा । जमिन सतहबाट १३ फिट अग्लो संरचना बनाइ त्यसमाथि ३६ फिट ३ इन्च उचाइमा निर्माण गरिएको गाईको प्रतिमा विश्वकै अग्लो रहेको बताइएको छ  । तस्बिर : मणिराम दाहाल/रासस

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्