site stats
बाह्रखरी :: Baahrakhari
कला
यस्तो देखियो प्रदीपको निर्देशन रहने ‘साइ–फाई’को लाइनअप 
Global Ime bank

काठमाडौं । प्रदीप शाहीको निर्देशन रहने चलचित्र साइ–फाई जोम्बी थ्रिलर सिनेमाको लाइनअप पूरा भएको छ । 

चलचित्रमा प्रदीप खड्का, विजय लामा, बेनिशा हमाल, सुनिल थापा, एवनराज उप्रेती र कविता नेपालीको प्रमुख अभिनय रहनेछ । 

चलचित्रमा अभिनेत्री दीया पुन विशेष भूमिकामा देखिने र्मिाण पक्षले जनाएको छ । सिनेमालाई प्रदीप शाहीले निर्देशन गर्नेछन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu