site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
जिम्मेवारीबाट भाग्दै सांसद, विधेयकमाथिको छलफलमा अनुपस्थित (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल भयो । सांसदहरूले आ–आफ्नो राय राखे ।

प्रतिनिधिसभा २७५ सदस्यीय हो । सभामुख र उपसभामुखसहित अहिले २७१ सदस्य छन् । तर, यी सबै सधैँ बैठकमा उपस्थित हुँदैनन् ।

सांसद ‘ल मेकर’ हुन् । अर्थात्, नीति निर्माणको सर्वोच्च निकायमा रहेका सांसदहरू आफ्नो मूल जिम्मेवारीबाट पन्छिइरहेका छन् ।

Dabur Nepal
NIC Asia

सोमबार पनि सदनमा उपस्थिति न्यून रह्यो । धेरै कुर्सी खाली देखियो । आइतबार पनि यस्तै दृश्य देखिएको थियो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कतिपय सांसद उपस्थित नै भएनन् । बैठकमा उपस्थित केही सांसद छलफलमा सहभागी भएनन् । सहभागी भएका पनि बोलेर आफ्नो बाटो लाग्दा सदन खाली देखियो । यसले सांसद जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह नगरेको स्पष्ट हुन्छ ।

थप तस्बिर हेर्नोस्–

s9-1711966411.jpg

s10-1711966411.jpg

s12-1711966411.jpg

s11-1711966411.jpg

s7-1711966410.jpg

s8-1711966410.jpg

s3-1711966408.jpg

s5-1711966409.jpg

s6-1711966409.jpg

s1-1711966408.jpg

s4-1711966408.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro