site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
जिम्मेवारीबाट भाग्दै सांसद, विधेयकमाथिको छलफलमा अनुपस्थित (तस्बिरहरू)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल भयो । सांसदहरूले आ–आफ्नो राय राखे ।

प्रतिनिधिसभा २७५ सदस्यीय हो । सभामुख र उपसभामुखसहित अहिले २७१ सदस्य छन् । तर, यी सबै सधैँ बैठकमा उपस्थित हुँदैनन् ।

सांसद ‘ल मेकर’ हुन् । अर्थात्, नीति निर्माणको सर्वोच्च निकायमा रहेका सांसदहरू आफ्नो मूल जिम्मेवारीबाट पन्छिइरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार पनि सदनमा उपस्थिति न्यून रह्यो । धेरै कुर्सी खाली देखियो । आइतबार पनि यस्तै दृश्य देखिएको थियो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कतिपय सांसद उपस्थित नै भएनन् । बैठकमा उपस्थित केही सांसद छलफलमा सहभागी भएनन् । सहभागी भएका पनि बोलेर आफ्नो बाटो लाग्दा सदन खाली देखियो । यसले सांसद जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह नगरेको स्पष्ट हुन्छ ।

Global Ime bank

थप तस्बिर हेर्नोस्–

s9-1711966411.jpg

s10-1711966411.jpg

s12-1711966411.jpg

s11-1711966411.jpg

s7-1711966410.jpg

s8-1711966410.jpg

s3-1711966408.jpg

s5-1711966409.jpg

s6-1711966409.jpg

s1-1711966408.jpg

s4-1711966408.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement