site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसदको ‘हाटा’, प्रक्रियालाई घाटा ! (तस्बिरहरू) 

काठमाडौं । सांसदको काम नीति निर्माण र संसदीय प्रक्रियामा भाग लिने हो । तर‚ सांसदहरूमा हाजिर गर्ने र टाप ठोक्ने (हाटा) प्रवृत्ति हाबी भएको देखिन्छ ।

महत्त्वपूर्ण विधेयक/विषयमाथि छलफल हुँदा होस् अथवा सामान्य विषयमा‚ सदन सधैँ भरिपूर्ण देखिँदैन । सांसदहरू बैठकमा जाने‚ एकछिन बस्ने‚ बोल्नु छ भने बोल्ने र अरू विषय नसुनी हिँड्ने गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा आइतबार पनि यस्तै दृश्य देखियो । सांसदहरूले ‘हाटा’ गरे । बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सैद्धान्तिक छलफल हुँदै थियो । तर‚ उक्त छलफलको अन्तिमतिर आइपुग्दा सदन रित्तोजस्तो देखियो । सत्तापक्षीय दलका सांसदहरू नै बैठकमा बसेनन् । प्रमुख प्रतिपक्षसहित विपक्षी दललाई पनि छलफल रुचिकर नलागेको प्रस्टै झल्किन्थ्यो ।

सांसदहरूले जनमतको ‘म्यान्डेट’लाई सम्बोधन गरिएको देखिएन । उनीहरूका ‘हाटा’ले सदनको प्रभावकारितामाथि स्वाभाविक प्रश्न उठाउन सकिन्छ ।

थप तस्बिर हेर्नोस्–

s12-1711879265.jpg

s9-1711879265.jpg

s8-1711879265.jpg

s10-1711879265.jpg

s11-1711879265.jpg

s7-1711879264.jpg

s3-1711879263.jpg

s4-1711879263.jpg

s5-1711879263.jpg

s6-1711879263.jpg

s1-1711879262.jpg

s2-1711879262.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro