site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
सांसदको ‘हाटा’, प्रक्रियालाई घाटा ! (तस्बिरहरू) 

काठमाडौं । सांसदको काम नीति निर्माण र संसदीय प्रक्रियामा भाग लिने हो । तर‚ सांसदहरूमा हाजिर गर्ने र टाप ठोक्ने (हाटा) प्रवृत्ति हाबी भएको देखिन्छ ।

महत्त्वपूर्ण विधेयक/विषयमाथि छलफल हुँदा होस् अथवा सामान्य विषयमा‚ सदन सधैँ भरिपूर्ण देखिँदैन । सांसदहरू बैठकमा जाने‚ एकछिन बस्ने‚ बोल्नु छ भने बोल्ने र अरू विषय नसुनी हिँड्ने गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा आइतबार पनि यस्तै दृश्य देखियो । सांसदहरूले ‘हाटा’ गरे । बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सैद्धान्तिक छलफल हुँदै थियो । तर‚ उक्त छलफलको अन्तिमतिर आइपुग्दा सदन रित्तोजस्तो देखियो । सत्तापक्षीय दलका सांसदहरू नै बैठकमा बसेनन् । प्रमुख प्रतिपक्षसहित विपक्षी दललाई पनि छलफल रुचिकर नलागेको प्रस्टै झल्किन्थ्यो ।

Dabur Nepal
NIC Asia

सांसदहरूले जनमतको ‘म्यान्डेट’लाई सम्बोधन गरिएको देखिएन । उनीहरूका ‘हाटा’ले सदनको प्रभावकारितामाथि स्वाभाविक प्रश्न उठाउन सकिन्छ ।

थप तस्बिर हेर्नोस्–

s12-1711879265.jpg

s9-1711879265.jpg

s8-1711879265.jpg

s10-1711879265.jpg

s11-1711879265.jpg

s7-1711879264.jpg

s3-1711879263.jpg

s4-1711879263.jpg

s5-1711879263.jpg

s6-1711879263.jpg

s1-1711879262.jpg

s2-1711879262.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro