site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
दुर्घटना
Argakhachi Cement Island Ad

काठमाडौंबाट गोरखातर्फ जाँदै गर्दा आज बिहान पृथ्वीरामार्गअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित सिमलधारा नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको बा २ ज ४१९६ नम्बर ट्याक्सी । दुर्घटनामा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना अझै बेपत्ता छन् । तस्बिर : हीरालाल गुरुङ/रासस

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्