site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध बमको अर्धशतक 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’बाट लोकेश बमले अर्धशतक बनाएका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट लोकेशले ३७ बलमा पाँच चौका र तीन छक्कासहित ५० रन पूरा गरे । 

जारी खेलेको १०.१ ओभर समाप्त हुँदा नेपाल ‘ए’ले तीन विकेट गुमाएर ८० रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement