site stats
बाह्रखरी :: Baahrakhari
देश
आठ डीएसपीको एसपीमा बढुवा (सूचीसहित)
Argakhachi Cement Island Ad

काठमाडौं । लामो समय रोकिएको नेपाल प्रहरीको डीएसपीको बढुवा भएको छ । डीएसपीबाट आठजनाको एसपीमा बढुवा भएको छ । रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए ।

ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरेको बढुवा भएको हो । 
1-1711584262.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०५:४९
प्रतिक्रिया दिनुहोस्