site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई सोध्यो ६ बुँदे स्पष्टीकरण
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ ।

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई विभिन्न ६ बुँदे स्पष्टीकरण सोधेको छ । 

मन्त्रालयका उपसचिव लेखनाथ न्यौपानेले बुधबार एक पत्रमार्फत स्काउटबाट सञ्चालित कार्यक्रम, योजना र गतिविधि तथा अनियमितताका विषय मन्त्रीसम्म पुगेको जनाउँदै आवश्यक कागजात उपलब्ध गराउन भनेका छन् ।

मन्त्रालयले स्काउटलाई स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लिबीचको जग्गा भाडामा लिनेदिने सम्बन्धी पहिलो सम्झौता, यस सम्झौताबमोजिम स्काउटले पहिलोपटक भाडा लिएबापतको रकम र जग्गा भाडा दिएको सम्बन्धमा उच्च अदालत पाटनबाट गत वर्ष भएको फैसला कार्यान्वायन सम्बन्धमा स्काउटबाट भएका पहल र प्रगति विवरणजस्ता विषयको कागजात उपलब्ध गराउन माग गरेको छ ।

Khel-1711540220.png
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro