site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई सोध्यो ६ बुँदे स्पष्टीकरण
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ ।

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई विभिन्न ६ बुँदे स्पष्टीकरण सोधेको छ । 

मन्त्रालयका उपसचिव लेखनाथ न्यौपानेले बुधबार एक पत्रमार्फत स्काउटबाट सञ्चालित कार्यक्रम, योजना र गतिविधि तथा अनियमितताका विषय मन्त्रीसम्म पुगेको जनाउँदै आवश्यक कागजात उपलब्ध गराउन भनेका छन् ।

Dabur Nepal
NIC Asia

मन्त्रालयले स्काउटलाई स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लिबीचको जग्गा भाडामा लिनेदिने सम्बन्धी पहिलो सम्झौता, यस सम्झौताबमोजिम स्काउटले पहिलोपटक भाडा लिएबापतको रकम र जग्गा भाडा दिएको सम्बन्धमा उच्च अदालत पाटनबाट गत वर्ष भएको फैसला कार्यान्वायन सम्बन्धमा स्काउटबाट भएका पहल र प्रगति विवरणजस्ता विषयको कागजात उपलब्ध गराउन माग गरेको छ ।

Khel-1711540220.png
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro