site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलेसिया सरकारको असहयोगले जीबीलाई पक्राउ गर्न सकिएन : आईजीपी

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीका मुख्य आरोपी गितेन्द्रबाबु राई (जीबी) मलेसियामा रहेको नेपाल प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवरले बताएका छन् । सहकारी ठगीको मुख्य आरोपी नै जीबी भएको खुलेको उनको भनाइ छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै कुँवरले प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत् रेड नोटिस जारी हुँदा पनि मलेसिया सरकारको असहयोगका कारण पक्राउ गर्न नसकिएको बताए ।

सहकारीसँग जोडिएका गृहमन्त्री रवि लामिछानेको नाम जोडिए पनि कुनै प्रमाण फेला नपरेको उनले स्पष्ट पारे ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro