site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसको एक कन्सर्ट हलमा आक्रमण, ६० जनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रुसको एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । १४५ भन्दा बढी घाइत भएका छन् ।

रुसी अधिकारीहरूका अनुसार रुसको अनुसन्धान समितिले आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

“शवको परीक्षण भइरहेको छ । आतंकवादी हमलामा ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ,” बीबीसीले समाचारमा उल्लेख गरेको छ, दुर्भाग्यवश, पीडितहरूको संख्या बढ्न सक्छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC