site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंक तथा वित्तीय संस्थाको सञ्चालक निफ्राको सञ्चालक हुन नपाइने व्यवस्था गरिँदै

काठमाडौं । हाल बैंक तथा वित्तीय संस्थाको सञ्चालक भएको व्यक्ति नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)को सञ्चालक हुँदै आएकोमा अब हुन नपाउने व्यवस्था गर्न लागिएको छ । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (बाफिया) लाई संशोधन गर्न विधेयक दर्ता गरेको छ ।

उक्त विधेयकमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक भएको व्यक्ति पनि निफ्राको सञ्चालक हुन पाउने व्यवस्था हटाउन प्रस्ताव गरिएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ को (१ घ) हटाउन प्रस्ताव गरिएको छ । उक्त दफामा ‘कुनै बैंक वा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा सञ्चालक हुन भने यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन,’ भनिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro