site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘महिन्द्रा उत्सव योजना’का तीन विजेताले पाए बम्पर उपहार

काठमाडौं । अग्नी ग्रुपले विश्वकर्मा पूजा, दसैँ, तिहार र छठ पूजालाई लक्षित गर्दै ल्याएको ‘महिन्द्रा उत्सव २०२३’ विजेता सार्वजनिक गरेको छ । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको आधिकारिक वितरक अग्नी ग्रुपले तीन विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ ।
 
कम्पनीले चैत ६ गते मंगलबार उक्त पुरस्कार हस्तान्तरण गरेको हो । 
 
कार्यक्रममा राष्ट्रिय भलिबल खेलाडी, सशस्त्र प्रहरी बल नेपालकी सरस्वती चौधरी, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाबाट नेपालका लागि कन्ट्री म्यानेजर रक्क्षित राय, महिन्द्रा र महिन्द्रा लास्ट माइल मोबिलिटीका प्रतिनिधि दीपक कुमार, अग्नी ग्रुपका उपनिर्देशक बरदान बस्नेतले विजेता सार्वजनिक गरेका हुन् ।
 
विजेतामा वीरगन्ज निवासी आदेश कुँवर रहेका छन् । उनले लक्की ड्रमार्फत् महिन्द्रा इलेक्ट्रिक तीन पांग्रे रिक्सा–ट्रियो यारीे प्राप्त गरे ।

बिर्तामोडका मिसेक फयाकले जावा–फोर्टी टु मोटरसाइकल जितेका छन् ।
 
तेस्रो पुरस्कार स्वरुप चरिकोटको देवकोटा निर्माण सेवाले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर प्राप्त गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro