site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाँचौँ कार्यकाल सुनिश्चित गर्दै पुटिन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । रूसमा जारी राष्ट्रपतीय निर्वाचनको आज (आइतबार) अन्तिम दिन हो ।

निर्वाचनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ कार्यकालका लागि उमेदवारी दिएका छन् । पुटिनले निर्वाचन जित्ने निश्चित मानिएका बेला उनका विपक्षीहरूले भने विरोध प्रदर्शन गरिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

रूसी प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीको गत महिना मृत्यु भएको थियो । उनकी पत्नी युलिया नभाल्नायाले रूसी नागरिकलाई मतदान केन्द्रमा लामो लाइन लगाएर विरोध गर्न आह्वान गरेकी छन् ।

युक्रेनी आक्रमण र रूसभित्रकै विरोधका कारण निर्वाचन केही प्रभावित भएको छ । युक्रेनसँग युद्धका बेला आफ्नो नियन्त्रणमा ल्याएका चार क्षेत्र जापोरिज्जिया, खेरसन, डोनेट्स्क र लुहान्स्कमा पनि मतदान भइरहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC