site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बोलाइयो
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज साँझ ५ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । 

सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाइएको बताइएको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले बिहीबार प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहितलाई कारबाहीको सिफारिस गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro