बाह्रखरी फोटो

काठमाडौं । पोखरालाई पर्यटकीय राजधानी घोषणामा टेवा पुर्याउने उद्देश्यले बाह्रखरी मिडियाले आज पोखरामा साइकल र्याली आयोजना गरेको छ ।
२०० भन्दा बढी साइक्लिङ सहभागी कार्यक्रमको बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले उद्घाटन गरे । कार्यक्रमअन्तर्गत शुक्रबार र शनिबार कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको छ ।
तस्बिरहरू
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० ०८:१२
प्रतिक्रिया दिनुहोस्