site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक रोजगार विभाग ताहाचलका नायब सुब्बा निरौला अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत नायब सुब्बा प्रमोद निरौलालाई नियन्त्रणमा लिएको छ ।

धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टंगालबाट टोलीले निरौलालाई नियन्त्रणमा लिएको हो ।

उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रवक्ता नरहरि घिमिरे जानकारी दिएका छन् ।

निरौलाको साथबाट स्रोत नखुलेको ७१ हजार ६२० पनि बरामद गरिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro