site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई विश्वासको मत दिन जसपाका सांसदलाई ‘ह्वीप’
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने निर्णय गरेको छ । 

मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक प्रदीप यादवले फागुन ३० गते प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने बताए । बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

उनले भने, "भोलि प्रतिनिधिसभामा प्रधानमन्त्रीज्युले विश्वासको मत माग्नुभएको छ । त्यो विश्वासको मत दिने की नदिने विषयमा आजको बैठक बसेको थियो । तर, बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पक्षमा जनता समाजवादी पार्टीले मतदान दिने र त्यसको लागि ह्वीप पनि जारी गरेको छ ।"

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro